Live on
Your Voice, Your Power
काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न बनेको कार्यदलको बैठक आज बस्दैछ । बैठक बिहान बिहान साढे ८ बजे कानुन मन्त्रालयमा बस्ने बताइएको छ । कार्यदलमा कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् । सत्तारुढ गठबन्धन र प्रमुख…