राजनीति « Khabarhub

गण्डकीका मुख्यमन्त्री विश्वासको मत लिँदै, राप्रपाले दिने, एमाले र माओवादीको नाराबाजी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेश सभामा राखेका छन् । वैशाख १६ गते मुख्यमन्त्री नियुक्त भएका उनले विश्वासको मतको प्रस्ताव राखेपछि अहिले मत विभाजनबाट छिनोफानो हुँदैछ । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । अब मत विभाजनका आधारमा विश्वासको मतसम्बन्धी प्रस्तावको छिनोफानो हुनेछ । गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीको दल…