राजनीति « Khabarhub

खबरहब ब्रिफिङ : उपचुनाव, लगानी सम्मेलन, प्रदूषण, अवहेलना, इन्टरनेट…

काठमाडौं - यो साता (बैशाख १५–२१) नेपालमा महत्वपूर्ण घटनाक्रम विकसित भए । इलाम र बझाङको उपनिर्वाचन, मतगणना र परिणाम रोचक बहसको विषय बन्यो । सरकारले आयोजना गरेको दुई दिने लगानी सम्मेलनको उपलब्धी कस्तो रह्यो ? यो अर्को बहसको विषय बन्यो । काठमाडौंमा बढ्दो प्रदूषण, देशैभरि बढेको डढेलो र स्वास्थ्यमा देखा परेको चुनौती पनि यो साताको…