राजनीति Archives | Page 428 of 2095 | Khabarhub Khabarhub

उद्यमशीलतामार्फत देशको विकास गर्नुपर्छ : प्रमुख महर्जन

पाटन– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्यमशीलतामार्फत देशको विकास गर्नुपर्नेमा जोड दिएका छन् । ललितपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको तेस्रो महिला उद्यमी सम्मेलन, २०८० लाई सम्बोधन गर्दै उनले उद्यमीलाई आर्थिक सहयोगको खाँचो औँल्याए ।  'हामी ‘पाटन डज नट स्लिप (पाटन निदाउँदैन)’ भन्ने परियोजना ल्याउँदैछौँ, यसमा उद्यमीलाई समेट्छौँ', नगरप्रमुख महर्जनले भने, 'नयाँ नौलो कार्यक्रम गर्नूस्,…