Live on
Your Voice, Your Power
गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) ८ महिनामै फेरेको छ । गृहमन्त्री रवि लामिछानेले काठमाडौं प्रहरी प्रमुखमा अपराध अनुसन्धान विभागबाट एसएसपी वसन्त रजौरेलाई सरुवा गरेका छन् । उता उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखको जिम्मेवारीमा एसएसपी सानुराम भट्टराईलाई ल्याइएको छ । उनी यसअघि राष्ट्रिय सुरक्षा परिषद्मा थिए । काठमाडौं प्रहरी…