Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदका स्थापित मान्यतालाई धज्जी उडाउँदै कांग्रेसले संसद् अवरोध गरेको आरोप लगाएका छन् । बुधबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले संसदमा विधेयकहरूलाई अघि बढ्न नदिएर कांग्रेसले अलोकतान्त्रीक काम गरेको समेत बताए । उनले आन्दोलनका स्वरूप फेरेर सदनलाई सहज रूपमा चल्ने वातावरण बनाउन आग्रह गरे । बर्तौलाले कांग्रेस…