Live on
Your Voice, Your Power
झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट उम्मेदवार बन्न लागेका हुन्। अधिवक्तासमेत रहेका नेपालले सोमबार राप्रपाको केन्द्रीय कार्यालयमा झापा–२ का लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको…