राजनीति « Khabarhub

कर्णालीका मुख्यमन्त्री शर्माले राजीनामा दिने

काठमाडौं - कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिने भएका छन्। केन्द्रमा बनेको सत्ता गठबन्धनको निर्णयअनुसार नेकपा एमालेलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शर्माले बुधबार नै राजीनामा दिने लागेका हुन्। आजको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने उनको तयारी छ । राजीनामा नदिने कर्णालीका मुख्यमन्त्री शर्माको अडान कर्णाली प्रदेशसभाको बैठक स्थगित