Live on
Your Voice, Your Power
काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार हुन लागेको उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्न अपिल गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले तोकिएको मतदान केन्द्रमा उपस्थित भएर आफूले छानेको उम्मेदवारको चिह्नमा मतदान गरी मतको सदुपयोग गर्न इलाम २ र बझाङ प्रदेश १ का मतदातालाई भनेको हो । इलाम–२ मा प्रतिनिधि सभा सदस्य…