राजनीति « Khabarhub

कोशी र बागमतीको सभामुख फिर्ता बोलाउन राप्रपाले कुनै निर्णय गरेको छैन : अध्यक्ष लिङदेन 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले तत्काल सभामुखहरू फिर्ता बोलाउने कुनै निर्णय नगरेको  बताएका छन् ।  कोशी प्रदेशको भ्रमणमा रहेका लिङदेनले शनिबार खबरहबसँग कुरा गर्दे तत्काल सरकारबाट आफ्ना सभामुख फिर्ता बोलाउन राप्रपाले कुनै निर्णय नगरेको बताएका हुन् ।  उनले भने, ‘हामीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छौँ । त्यो अगाडि बढ्छ । तर…