राजनीति « Khabarhub

सुहाङलाई जिताउनैपर्ने ओलीको निर्देशन

काठमाडौं-  नेकपा एमालेको ललितपुरमा आयोजित राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा इलामको उपनिर्वाचनको समेत चर्चा भयो । सो निर्वाचनमा एमालेलाई जिताउनैपर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता–कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए । परिषद बैठक पहिलो दिन शनिबार एमाले अध्यक्ष ओलीले इलाम २ को निर्वाचनमा सुहाङ नेम्बाङले जित्ने दाबी गरे । बैठकको उदघाटनमा बोल्दै उनले सुहाङलाई जिताउन अपिल गर्नुका…