राजनीति Archives | Page 445 of 2094 | Khabarhub Khabarhub

मुलुक सेण्डिकेटमा चलाउन खोजिदैछ,यो धेरै दिन चल्दैन : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक सेण्डिकेटमा चलाउन खोजीएको र यो धेरै दिन नचल्ने भन्दै चाढै नै बिष्फोट हुने बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा नब गठित भातृ संगठनका प्रमुखहरुलाई जिम्मेवारी प्रदान गर्दै थापाले २०६२र६३ को परिबर्तनले मुलुकलाई अस्थिरता तर्फ धकलेको भन्दै मुलुक अहिले आत्मसमर्पणबादी मानसिकताबाट ग्रस्रीत भएको बताए । सम्पुर्ण रोग,भोक,अशिक्षा…