Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले) को राजनीतिमा आउन नदिने अध्यक्ष केपी शर्मा ओलीको निर्णयले पार्टी बृत्त माथिदेखि तलैसम्म विभाजित देखिएको छ । मंगलबार मध्यराति ओलीले भण्डारीलाई रोक्ने निर्णय सुनाउँदै गर्दा त्यसको कडा प्रतिवाद गर्नेमध्ये एक नेता थिए उपाध्यक्ष सुरेन्द्र पाण्डे ।उनले ओलीको उक्त निर्णयलाई तत्कालीन रुसी नेता स्टालिनसँग तुलना गरेका थिए । स्टालिनले बुट…