Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले बिहीबारदेखि अचानक युटर्न गरेका छन् । गत भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलन हिंसात्मक बनाएर युवाहरूको ज्यान लिएको अभियोगमा अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेमाा शक्ति सन्तुलन फेरिने अवस्था आएको हो । पार्टीमा ओलीविरोधी पक्ष बलियो बन्ने संकेत देखिँदा पौडेलको युटर्नलाई अर्थपूर्ण मानिएको…