राजनीति « Khabarhub

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको आवाज उठाएको छ। सरकारले राजनीतिक प्रतिशोध राखेर पूर्वप्रधानमन्त्री ओली र लेखकलाई पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न एमाले सांसदहरूले माग गर्दा नेपाली कांग्रेस भने मौन देखिएको छ । एमालेका तर्फबाट प्रतिनिधिसभामा सांसद गुरू बरालले सुरुमै…