Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिने गरेको बताएका छन् । एघारौँ महाधिवेशनका स्वयंसेवकहरूलाई धन्यवाद दिन काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, जेन-जी अभियन्ता सुधन गुरुङ र निकोलश भुसालहरूमाथि नसामा रमाउने गरेको आरोप लागिरहेका बेला ओलीले यो कटाक्ष गरेका हुन् ।…