Live on
Your Voice, Your Power
काठमाडौं– आदरणीय पाठकवृन्द ! यो साताका मुख्य राजनीति घटनाक्रममा काठमाडौंसँगै धरान पनि चर्चामा आयो । यो सातालाई ‘सरकारको गोजी छाम्ने हप्ता’ पनि भन्न सकिन्छ । किनभने, सरकारले कर असुल्ने पुस मसान्त यही साता परेकाले सरकारको ढिकुटीमा कति राजस्व जम्मा भयो भनेर अर्थतन्त्रको सामान्य चित्र यो साता आकलन गर्न सकिन्छ । खासगरी बीपी कोइराला स्वास्थ्य विज्ञान…