Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा दस्तावेज मस्यौदा समितिको बैठक बसिरहेको हो । बैठकमा आगामी महाधिवेशनमा प्रस्तुत हुने दस्तावेज मस्यौदाका विषमा छलफल भइरहेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । पार्टीको छैटौँ केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा दस्तावेज मस्यौदा तयार गर्न २७…