Live on
Your Voice, Your Power
काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, धर्म र खेल क्षेत्रमा तरंग ल्याउने घटना भए । गतसाता भारतसँग भएको एउटा सम्झौतालाई लिएर यो साता पनि नेपाली राजनीति तरंगित बन्यो । घरेलु राजनीति पनि पुसको ठण्डीलाई तताउने बहस भए । खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको…