राजनीति « Khabarhub

‘एमाले भित्रबाट भ्रष्टाचार भए सरकारले छानबिन गर्नुपर्छ’

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको मध्य पहाडी लोकमार्गको संकल्प यात्रामा छ। समृद्धिका लागि संकल्प यात्रा नाम दिएर एमाले अध्यक्ष केपी ओलीको अगुवाइमा चलिराखेको अभियान २६ जिल्लामा केन्द्रित छ। एमालेको यो यात्रालाई आगामी चुनावको तयारीका रुपमासमेत हेरिएको छ। एमालेले स्पष्ट रूपमा जनतालाई २०८४ सालको चुनावमा केन्द्रित भएर लाग्न आह्वान गरेको छ। नेकपा कालको बहुमत…