राजनीति « Khabarhub

भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने राप्रपाको निर्णय

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले जाजरकोटमा गएको भूकम्पबाट पीडित भएकाहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले जाजरकोट भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकले जाजरकोटमा गएको भूकम्पबाट प्रभावित परिवारलाई राहत पुर्‍याउन पार्टीका संघीय सांसद तथा प्रदेशसभा सदस्यहरुको एक महिनाको तलब र पार्टीकोतर्फबाट गरी २५…