राजनीति « Khabarhub

सुशासनका लागि कांग्रेसको सरकार आवश्यक : शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेश स्तरीय भेला उद्घाटन गर्दै कोइरालाले भ्रष्टाचार निर्मूल गर्दै मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकारलाई परिवर्तन गरि कांग्रेसको नेतृत्वमा सरकार आउन जरुरी रहेको बताएका हुन् । उनले माओवादी नेतृत्वको…