राजनीति « Khabarhub

कांग्रेस गण्डकीबाट राष्ट्रियसभाका लागि १ सय ७८ जना आकांक्षीको नाम सिफारिस

कास्की - राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस गण्डकी प्रदेशले १ सय ७८ जना आकांक्षीहरूको नाम सिफारिस गरेको छ । आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा तीन क्लस्टरमा निर्वाचन हुनेछ । अन्य, महिला र अपाङ्गता, अल्पसंख्यकमा १-१ गरी तीन पद रिक्त हुँदैछ । उक्त सूचीमा प्रदेश समितिका अध्यक्ष शुक्रराज शर्मा पनि छन्…