Live on
Your Voice, Your Power
काठमाडौँ- संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल सुरु भएको छ । प्रधानन्यायाधीशविरुद्ध २९ जनाले उजुरी दिएकामा समितिको आजको बैठकमा २३ उजुरीकर्ता सहभागी भएका छन् । ज्येष्ठ सदस्यका रूपमा बैठकको सभापतित्व गरेका पशुपतिशमशेर जबराले उजरीको गम्भीर्यता हेरी पहिले सामान्य प्रकृतिका उजरीमाथि छलफल अगाडि बढाउने जानकारी दिए । यस अघि बैठकमा समिति सदस्य सांसद जर्नादन…