Live on
Your Voice, Your Power
काठमाडौं– नेपालका कम्युनिष्ट नेताहरुले पार्टीभित्र आफूलाई भनेजस्तो भएन भने ‘लुतो कन्याउन पाउनुपर्छ’ भन्ने गरेका छन् । लुतो कन्याउने भन्दै उनीहरु आपसी अन्तरविरोध हुनासाथ फुट्ने गरेका छन् । चीनमा सन् १९२१ मा कम्युनिष्ट पार्टी स्थापना भएपछि ६० को दशकमा सर्वहारा सांस्कृतिक क्रान्ति कालमा आपसी मारामार नै भयो, तैपनि अहिलेसम्म पार्टी फुटेको छैन । नेपाली कांग्रेस पनि…