राजनीति « Khabarhub

राष्ट्रियसभा उम्मेद्वार चयनमा कांग्रेस महामन्त्री थापाको फरक मत के हो ?

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभा सदस्यका लागि पार्टीले गरेको उम्मेदवार छनोटप्रति तीव्र असन्तुष्टिसहित फरक मत राखेका छन् । हिजो साँझदेखि आज बिहानसम्म पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बहुमतको निर्णय मान्ने भन्दै उनले २ बुँदे फरक मत दर्ज गराएका हुन् । उनले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२–१४ गतेसम्म बसेको बैठकले…