Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभामा पठाउने १९ जना उम्मेदवारहरु टुङ्गो लगाएको छ । पार्टी सचिवालय नेताका अनुसार अध्यक्ष ओलीले नामहरु फाइनल गरेका हुन् । एमालेले कोशीमा अन्यबाट भोजपुरका पर्शुराम अधिकारी र महिलाबाट सुनसरीकी रुक्मिणी चौधरीलाई उम्मेदवार बनाउने भएको छ । त्यसैगरी, एमालेले बागमतीबाट अन्यमा चितवनका त्रिलोचन निर्मल पौडेल, महिलामा दोलखाकी रोचकुमारी चौलागाईं, अल्पसंख्यक…