राजनीति « Khabarhub

जेन-जी आन्दोलनपछि पनि शीर्ष नेताले छाडेनन् पद, योगेश भट्टराई भन्छन्, ‘वैधता गुमिसकेको छ’

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले देशमा ठूलो राजनीतिक हलचल ल्याए पनि ठूला दलका शीर्ष नेताहरू अझै पद त्याग्न तयार छैनन् । आन्दोलनपछि सत्ताच्युत भएका तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पुनः ११औं महाधिवेशनबाट अध्यक्षमा कायमै रहने तयारीमा छन् । जेन–जी आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको घटनाको…