Live on
Your Voice, Your Power
काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले बीआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी हुने बताएका छन् । बेल्ट एण्ड रोड फाउण्डेशनले बेइजिङमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै नेता खनालले चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) विश्वका विभिन्न देशका जनता–जनताबीचको आपसी सहकार्य…