राजनीति « Khabarhub

एक वर्ष मात्र कार्यकाल बाँकी रहेको प्रधानमन्त्रीको खुलासा, सरकारको गियर बढाउने प्रतिबद्धता

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष मात्रै बाँकी रहेको बताएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा उनले आफ्नो कार्यकाल एक वर्ष मात्रै बाँकी रहेकाले अब सरकारको गियर बढाएर काम गर्ने बताए । सरकारको एक वर्षे कार्यकालको समीक्षा गरिएको सरकार नेतृत्वकर्ता दल माओवादी…