Live on
Your Voice, Your Power
काठमाडौं- एमालेको ११ औँ महाधिवेशनको प्रारम्भिक मतपरिणामअनुसार ९ जना सचिवका लागि २० जनाबीचको प्रतिस्पर्धामा पद्माकुमारी अर्याल सबैभन्दा अघि देखिएकी छन् । प्रारम्भिक मतगणनाअनुसार अहिलेसम्म अर्यालले १५२ मत ल्याएकी छन् । उता केपी ओलीका प्रिय पात्र महेश बस्नेतले पनि १४८ मत ल्याएका छन् । उनीहरू दुवै ओली प्यानलका हुन् । अर्कातिर ईश्वर पोखरेल प्यानलका गोकुल बास्कोटाले…