राजनीति Archives | Page 531 of 2090 | Khabarhub Khabarhub

आज संसदको संयुक्त बैठक बस्ने

काठमाडौँ - आज संघीय संसदको संयुक्त बैठक बस्ने भएको छ । संघीय संसद भवन, बानेश्वरमा उक्त संयुक्त बैठक बस्न लागेको हो । बैठक ४ बजे बोलाइएको छ । ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका माननीय सभापति श्री ध्रुवबहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन नियमावली…