राजनीति « Khabarhub

जाजरकोटबाट प्रदीप पौडेलद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ– नेपाली कांग्रेसले केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा भूकम्पको केन्द्रबिन्दु जाजरकोटमा अस्थायी आवास निर्माणका लागि खटाएको छ।  पौडेल नेतृत्वको प्राविधिकसहितको टोलीले काम पनि गरिरहेको छ। प्रदीपले पछिल्लो हप्ता जाजरकोट बसाइ हुँदा त्यहाँका स्थानीयले भोगेको व्यवथाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। जाजरकोटबाट पौडेलले अपिल गर्दै भनेका छन्, ‘हामी जाजरकोटमा छौं। यहाँको अवस्था अत्यन्तै नाजुक छ। अधिकांश घर…