राजनीति Archives | Page 532 of 2090 | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक : सरकारको नीति तथा कार्यक्रम पारित

 काठमाडौं– सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ।  मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। राष्ट्रियसभा सदस्यहरूले छलफलमा उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए। जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त…