Live on
Your Voice, Your Power
काठमाडौँ- संवैधानिक परिषदले प्रधानन्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ । सोमबार साँझ प्रधानमन्त्री कार्यालयमा बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको हो ।