Live on
Your Voice, Your Power
काठमाडौँ– संघीय संसद्, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रताको मुद्दा सञ्चारकर्मी र सञ्चार माध्यमका लागि मात्रै नभएर आम नागरिकका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् । उनले प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिँदै यस्तो बताएका हुन् । सभामुख घिमिरेले नेपालको प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा प्रेसको महत्वपूर्ण भूमिका रहको र त्याे भूमिकालाई बिर्सन नहुनेमा…