राजनीति « Khabarhub

प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको मुद्दा न्यायाधीश सपना मल्लको इजलासमा

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्धको रिटको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । तत्कालीन विद्रोही माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै लेनिन विष्टले दाहाल र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । सोही मुद्दामा आज सुनुवाइ हुन…