राजनीति « Khabarhub

विपीले परिकल्पना गरेको आर्थिक समृद्धिको बाटोमा लागौँ : मुख्यमन्त्री पाण्डेय

कास्की – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले विपी कोइरालाले देखाएको बाटोमा नेपाली कांग्रेस हिँडे पनि उहाँले परिकल्पना गरेको आर्थिक समृद्धिमा पुग्न बाँकी रहेको बताएका छन्। नेपाली कांग्रेस बागलुङले आज ४१औँ विपी स्मृति दिवसका अवसरमा गण्डकी प्रदेशको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिर परिसरमा आयोजना गरेको वृक्षरोपणपछि मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले विपीलाई…