राजनीति « Khabarhub

सीपसहित विदेशबाट फर्किएका युवाहरुलाई सरकारले प्रोत्साहन गर्छ : अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले सीपसहित विदेशबाट फर्किएका युवाहरुलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् । राष्ट्र निर्माण मञ्च नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको उद्यमशील युवा सृजनशील युवा विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले मुलुकमा धेरै अवसरहरु सिर्जना भइरहेकाले सीपसहित विदेशबाट फर्किएका युवाहरुलाई सरकारले प्रोत्साहन गर्ने बताएका हुन् । मुलुकको अवस्था विग्रिएको, अर्थतन्त्र ध्वस्त भएको र रोजगारी…