राजनीति « Khabarhub

जनमत पार्टीले बजेटको समर्थन नगर्ने

काठमाडौँ– सीके राउत नेतृत्वको जनमत पार्टीले बजेटलाई समर्थन नगर्ने भएको छ ।  बुधबार बसेको संसदीय दलको बैठकले बजेट असमान भएको भन्दै समर्थन नगर्ने निर्णय गरेको अध्यक्ष राउतको सचिवालयले जनाएको छ ।  अध्यक्ष राउतको सचिवालयले भनेको छ, 'गरिबमारा, मधेश विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने निर्णय आज जनमत पार्टीको संसदीय दलको बैठकले गरेको छ। देशकै अर्थतन्त्र…