राजनीति Archives | Page 642 of 2089 | Khabarhub Khabarhub

‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयक राष्ट्रियसभाबाट स्वीकृत

काठमाडौं- राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद डा. बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । गैरसरकारी विधेकयकका रूपमा आएको उक्त विधेयकमाथि बैठकमा सैद्धान्तिक छलफल भएर सर्वसम्मतिले स्वीकृत गरेको हो । राष्ट्रियसभाको अर्को बैठक यही चैत १६…