Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धान अगाडि बढाएकोमा आफू खुसी भएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय समिति बैठक सुरु हुनुअघि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै ओलीले अनुसन्धान अगाडि बढेकोमा आफू खुशी नै रहेको बताएका हुन्। धेरै सङ्ख्यामा मानिसहरू ठगी र शोषणमा परेपछि यो प्रकरण छताछुल्ल भएको बताउँदै ओलीले कुनैपनि…