Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार गठन गर्दा लिखित रूपमा सभामुखको समर्थन पेश गरिने विषय असंवैधानिक हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता डा. कोइरालाले सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमसमेतको समर्थन देखाएर सरकार गठनको प्रस्ताव गरिएको विषयलाई लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासन विपरित हुने बताएका हुन् ।…