राजनीति « Khabarhub

डिएलए नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि

चितवन– नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।  पूर्वी चितवनको रत्ननगरमा आज र भोलि हुन लागेको महाधिवेशनको नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालालगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । महासचिव लक्ष्मीदेवी रावलका अनुसार महाधिवेशनमा देशभर…