Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले विवेकशील साझा पार्टीसँगको एकतापछि कसैले नहारेको सबैले जितेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले भने, ‘बजारमा हल्ला गर्नेले हल्ला गर्दै गर्छन्। उज्वलको लेगेसीलाई थप उचाइमा पुर्याउने जिम्मा हाम्रो भएको छ। यसमा पार्टी सभापतिको पूर्ण सहमति छ। कसैले नहारेको समृद्ध शक्ति बनाएका छौँ।’…