राजनीति « Khabarhub

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को मंगलबारको निर्णयअनुसार प्रतिनिधि सभासहित माथिल्लो सदन राष्ट्रिय सभाको पनि अधिवेशन अन्त्य गरेको जानकारी सभामुख डोलप्रसाद अर्यालले दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसद्का दुवै सदनको चालु अधिवेशन…