राजनीति « Khabarhub

एकपछि अर्का नेताले रास्वपा छाड्दै, बागमती उपसभापति पनि हुमागाईं पनि बाहिरिए

काठमाडौं- खासगरी टिकट वितरणलाई लिएर देखिएको विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट एकपछि अर्का नेता बाहिरिइरहेका छन्। पछिल्लो पटक बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले पनि पार्टी छाडेका छन् । उनले बिहीबार पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेका हुन्। उनले महामन्त्री कविन्द्र बुर्लाकोटीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । हुमागाईं ०७९ मा काभ्रे २ बाट प्रतिनिधिसभाको निर्वाचनमा उठेका…