Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ। बैठकमा सहभागी हुन प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाह पनि पुगेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा प्रतिनिधि सभाअन्तर्गतको १० वटा समितिका सभापतिबारे निर्णय लिइँदैछ । बैठकले संसदीय समितिका सभापतिको उम्मेदवार चयनबारे छलफल गर्दै आवश्यक निर्णय गर्ने रास्वपाले बताएको छ ।…