Live on
Your Voice, Your Power
हेटौंडा– हेटौँडाका जनप्रतिनिधिहरूले बाग्मती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको कार्यक्रम बहिष्कार गर्ने भएका छन् । बागमती प्रदेशको राजधानी रहेको हेटौँडा उपमहानगरपालिकाका लागि बजेट नछुटाएको भन्दै जनप्रतिनिधिहरूले बहिष्कार गर्ने घोषणा गरेका हुन । सो उपमहानगरपालिकाको वडाध्यक्षहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शालिकराम जमकट्टेल र मन्त्रीहरूलाई बहिष्कार गर्ने घोषणा गरेको जानकारी दिए । प्रदेश सरकारले राजधानी हेटौँडाको…