Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले बिचौलियालाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले बिचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका भन्दै कारबाही गर्न माग गरेका हुन् । उनले ६०० प्रतिशतभन्दा बढी नाफा लिएर बिचौलियाको काम गर्नेलाई तत्काल पक्राउ गरेर कारबाही गर्न कृषिमन्त्रीसँग आग्रह गरे । बैंकले…